Call Now010-402332

Our LocationGajuri 1, Dhading

आदर्श बहुमुखी क्याम्पसमा प्रकाशित AMC Journal को दोस्रो अङ्क विमोचन कार्य सम्पन्न,

आदर्श बहुमुखी क्याम्पसमा प्रकाशित AMC Journal को दोस्रो अङ्क विमोचन कार्य सम्पन्न,

यस आदर्श बहुमुखी क्याम्पसमा आज मिति २०७८/०१/०३ गते यस क्याम्पसद्वारा सन् २०२१ जनवरीमा नै प्रकाशित AMC Journal

को दोस्रो अङ्कलाई विमोचन गरिनुका साथै यस क्याम्पसको गुरुयोजनाका विषयमा विस्तृत छलफल गरिएका केही झलकहरू: