> शिलवन्दी बोलपत्र स्वीकृत गर्ने आसयको सूचना !     > परीक्षा आवेदन फाराम सम्बन्धी सूचना !     > बोलपत्र आह्वान सम्बन्धी सूचना !     > स्नातक तह प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना !     > हार्दिक बधाई तथा शुभकामना !     > निमन्त्रणा !     > पर्व बिदा सम्बन्धी सूचना ! !     > परीक्षा आवेदन फाराम भर्ने बारे सूचना !! !     > बोलपत्र आह्वानको सूचना !
  • Campus Building
  • Campus Building
  • क्याम्पसको १८ औ वार्षिकोत्सव समारोहमा आफ्ना मन्तव्य प्रस्तुत गर्नुहुदै क्याम्पसका अध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डे
  • क्याम्पसद्वारा प्रकाशित साहित्यिक प्रकाशन तथा वार्षिक कार्यपात्रो विमोचन कार्यक्रम
  • उच्च शैक्षिक संस्था र व्यवसायिक बिचको अन्तरसम्वाद कार्यक्रम
  • आदर्श बहुमुखी क्याम्पसको लागि जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई सम्मान कार्यक्रम
  • Notice

    शिलवन्दी बोलपत्र स्वीकृत गर्ने आसयको सूचना

    Read More
  • परीक्षा आवेदन फाराम सम्बन्धी सूचना

    परीक्षा आवेदन फाराम सम्बन्धी सूचना

    Read More
  • Notice

    बोलपत्र आह्वान सम्बन्धी सूचना

    Read More
Read More

Introduction

img

यस क्याम्पसको स्थापना तत्कालीन गजुरी, पिडा, किराञ्चोक, महादेवस्थान, कुम्पुर, बैरेनी र बेनिघाट गा.वि.स का शिक्षाप्रेमी, बुद्धिजीवि, समाजसेवी, शिक्षक, अभिभावकहरूको पहिलो भेला म स्थानीय विकास मन्त्रि भएको बखत स्थानीय विकास मन्त्रालय, काठमाडौमा नै बसी, छलफल गरी एउटा गरिब बस्ति जहाँ अधिकांश विद्यार्थीहरु गरिबी तथा घरायसी बाध्यताका कारण शहर केन्द्रित उच्च शिक्षाको अवसरबाट विमुख छन्, तिनकै घरदैलोमा उच्चशिक्षाको सुअवसर दिलाई तिनको जीवनमा शिक्षाको माध्यमबाट नैतिक, बौद्धिक, आर्थिक र सामाजिक सक्षमताको विकास गर्दै राज्यलाई आवश्यक उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ सबैको आम सरोकारको केन्द्रस्थल साबिक गजुरी गा वि.स को वडा नं १ मा दक्षिणी धादिङको पहिलो क्याम्पसको रूपमा हाललाई शिक्षाशास्त्र तथा व्यवस्थापन संकायको अध्यापन गराईने गरी गैरनाफामूलक, सेवाप्रदायक सामुदायिक संस्थाको रुपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई आदर्श बुहुमुखी क्याम्पसको स्थापना भएको हो ।

तत्कालीन अवस्थामा सामान्य सोचबाट शुरु भएको यस क्याम्पस स्थापना गर्न जग्गा व्यवस्थापन गर्न पनि ठुलै चुनौती थियो । स्थानीय विकास मन्त्रालयबाट पचास लाख रुपैयाँ र स्थानीय जनताहरुबाट जनश्रमदान समेत लिई बाटो निर्माण, १३ रोपनी जग्गा व्यवस्थापन तथा ७ कोठाको पक्कि भवन निर्माण कार्य गरियो । तत्पश्चात् जि.वि.स. धादिङ, विश्वविद्यालय अनुदान आयोग र गजुरी गा.वि.स. बाट उक्त भवन निर्माण तथा क्याम्पसका अन्य निर्माण र संचालनका लागि सहयोग भयो । हामी उक्त संस्थाहरू तथा जनश्रमदान गर्नुहुने सम्पूर्ण सहयोगीहरूलाई यसका निमित्त मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छौं ।

Message From Chairperson
Chairperson

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु, शिक्षकवर्ग, अभिभावक ज्यूहरु तथा सम्बद्ध सम्पूर्ण महानुभावहरू आदर्श बहुमुखी क्याम्पस स्थापनाको सोर्हाैँ वर्षपछि क्याम्पसकै वेबसाईट मार्फत यस क्याम्पसको स्थापना, विकास र सुसञ्चालन सम्बन्धमा सञ्चालक समितिको अध्यक्षको हैसियतमा आफ्ना केहि कुरा राख्न पाँउदा खुसी प्रकट गर्न…

Message From Campus Chief
Campus Chief

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु, शिक्षकवर्ग, अभिभावक ज्यूहरु तथा सम्बद्ध सम्पूर्ण महानुभावहरू आदर्श बहुमुखी क्याम्पस स्थापनाको सोर्हाैँ वर्षपछि क्याम्पसकै वेबसाईट मार्फत यस क्याम्पसको स्थापना, विकास र सुसञ्चालन सम्बन्धमा सञ्चालक समितिको अध्यक्षको हैसियतमा आफ्ना केहि कुरा राख्न पाँउदा खुसी प्रकट गर्न…

Campus Documentary

Admission Open
Certificate

Events

Description 1

गुणात्मक अनुसन्धान तालिम

Description 1

रक्तदान कार्यक्रम

Description 1

वृक्षारोपण कार्यक्रम

Description 1

१७ औँ क्याम्पस सभा

Photo Galleries

Description
Description
Description
Description
Description
Description
Description
Description
Description